Kishore Kumar Hits

Cobweb - Putali - Greatest Hits lyrics

Artist: Cobweb

album: Best Of Cobweb (Greatest Hits)


सोनी, मेरो दिलको धड्कनमा बस्यौ नि
नाच्दै मेरो छेउ आइपुग्यौ नि
मेरी प्यारी पुतली
सोनी भनूम् या पुतली भनूँ?
जे भनूँ केवल तिम्रै लागि मात्रै भनूँ
अरू को नै छ र मेरो?
सोनी, मेरो दिलको धड्कनमा बस्यौ नि
नाच्दै मेरो छेउ आइपुग्यौ नि
मेरी प्यारी पुतली
प्यारी पुतली, yeah

प्यारी पुतली

प्यारी पुतली

प्यारी पुतली (hmm, yeah)
पुतली, पुतली, पुतली

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists