Kishore Kumar Hits

Cobweb - Astitwa - Greatest Hits lyrics

Artist: Cobweb

album: Best Of Cobweb (Greatest Hits)


उड्न देउ मलाई- छुन देउ आकाश
मनमा छ इच्छा धेरै- गर्न देउ पुरा
मानिसहरु बाध्यतामा हार्दैछन धेरै यहाँ
भोको पेट र खाली हातहरु बढ्दै छ, कराउदै छ
कराउदै छ
कराउदै छ
मलाई जिउन देउ, मलाई हास्न देउ
मलाई बाच्न देउ मलाई, मलाई
मलाई जिउन देउ, मलाई हास्न देउ
मलाई बाच्न देउ मलाई, मलाई
संघर्ष कति धेरै यहाँ, लक्ष्य भने अधुरो
अध्यारोमा अल्मलेको हाम्रो अस्तित्व
अस्तित्व
अस्तित्व
मलाई जीवन देउ, मलाई आशा देउ
मलाई हास्न देउ मलाई, मलाई
मलाई जीवन देउ, मलाई आशा देउ
मलाई हास्न देउ मलाई, मलाई
मलाई जिउन देउ, मलाई हास्न देउ
मलाई हास्न देउ, मलाई बाच्न देउ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists