Kishore Kumar Hits

Cobweb - K Tero K Mero - Greatest Hits lyrics

Artist: Cobweb

album: Best Of Cobweb (Greatest Hits)


दृश्यमा सीमित यथार्थ
मात्र हेर, सुन्, नबोल, नसोच
आफ्नै संसारमा एक्लो छ
बोल्न बिर्स, फर्क अँध्यारोतिर
अँध्यारोतिर
अँध्यारोतिर
अँध्यारोतिर
सँघारमा बसिरहेछ, सञ्जालमा फसिरहेछ
निर्लज्ज हाँसिरहेछ, के साँच्चै बाँचिरहेछ?
सँघारमा बसिरहेछ, सञ्जालमा फसिरहेछ
निर्लज्ज हाँसिरहेछ, के साँच्चै बाँचिरहेछ?

के तेरो? के मेरो?
के तेरो? के मेरो?
के तेरो? के मेरो?
चिनेको छौ नि आफूलाई?
बुझेको छौ नि अरूलाई?
के तेरो? के मेरो?
के तेरो? के मेरो?
के तेरो? के मेरो?
के तेरो? के मेरो?

सँघारमा बसिरहेछ, सञ्जालमा फसिरहेछ
निर्लज्ज हाँसिरहेछ, के साँच्चै बाँचिरहेछ?
सँघारमा बसिरहेछ, सञ्जालमा फसिरहेछ
निर्लज्ज हाँसिरहेछ, के साँच्चै बाँचिरहेछ?
अँध्यारोतिर
अँध्यारोतिर
अँध्यारोतिर
सञ्जालमा रमिरहेछ, अनजान छ, सहिरहेछ
झूटो आकाङ्क्षाले नाटक यो बगिरहेछ
सञ्जालमा रमिरहेछ, अनजान छ, सहिरहेछ
झूटो आकाङ्क्षाले नाटक यो बगिरहेछ
के तेरो? के मेरो?
के तेरो? के मेरो?
के तेरो? के मेरो?

चिनेको छौ नि आफूलाई?
बुझेको छौ नि अरूलाई?
के तेरो? के मेरो?
के तेरो? के मेरो?
के तेरो? के मेरो?
के तेरो? के मेरो?
के तेरो? के मेरो?
के तेरो? के मेरो?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists