Kishore Kumar Hits

The Edge Band - Laayo Timiley Mayalu lyrics

Artist: The Edge Band

album: Laayo Timiley Mayalu


लायौ तिमीले, मायालु, जादु हो कि मोहनी?
लायौ तिमीले गाजलु मनमा मेरो नहटी
छर्यौ तिमीले सुवास, दासी तिम्रै भएछु
दिन होस् या रात होस्, याद तिम्रै आउँछ
दिन होस् या रात होस्, याद तिम्रै आउँछ

चल्दैन यो संसार मायाबिना कत्ति
थाहा पाएँ बल्ल मायाको यस्तो शक्ति
उड्दै छ यो मन सिमलको भुवासरि
खोज्दै छ यो मन तिमीलाई जुनीभरि
दिन होस् या रात होस्, याद तिम्रै आउँछ
दिन होस् या रात होस्, याद तिम्रै आउँछ
लायौ तिमीले, मायालु, जादु हो कि मोहनी?
लायौ तिमीले गाजलु मनमा मेरो नहटी
छर्यौ तिमीले सुवास, दासी तिम्रै भएछु
दिन होस् या रात होस्, याद तिम्रै आउँछ
दिन होस् या रात होस्, याद तिम्रै आउँछ
हो, याद तिम्रै आउँछ
हो, याद तिम्रै आउँछ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists