Kishore Kumar Hits

The Edge Band - Feri Chauneychau lyrics

Artist: The Edge Band

album: Alag


सजाई राख त्यही हाँसो मेरो लागि
फेरी भेट हुने हो कि
बगाइनदिनु आँसु म मरी जाँदा
तिम्रो आँख सुक्ने पो हो कि?
बिदा देऊ जाने क्षण एकपल हाँसेर
बाँच्नु छ आउने दिनमा पनि रोएर
फेरी छाउने छ हाम्रा ती खुशीका दिनहरु
फेरी गुञ्जिने छ हाम्रा ती मिलनका धुनहरु
भुलेर दुःखका पलहरु

तिमीलाई "फर्की चाँडै आउँछु" भन्ने पो, ooh, कसरी?
तिमीलाई "भुल्ने छैन" भनी सम्झाऊँ पो, ooh, कसरी?
हर जुनीमा तिमीलाई मागेको छु नभेटी मरी गए पनि
दुःखसुखमा सम्झने छु नभए साथमा मेरो तिमी
फेरी छाउने छ हाम्रा ती खुशीका दिनहरु
फेरी गुञ्जिने छ हाम्रा ती मिलनका धुनहरु
भुलेर दुःखका पलहरु
आउनेछन् हाम्रा दिनहरू

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists