Kishore Kumar Hits

The Edge Band - Kulat lyrics

Artist: The Edge Band

album: Alag


तिम्रो जीवन सकिएको छैन
तिम्रो खुसी सिद्धिएको छैन
फर्क अझै तिम्रो बाटोमा
कुरिरहेछन् तिम्रा सफलताहरू
नमान हार जीवन युध्दमा
धेरै बाटो छन् ठूलो संसारमा
भुलिदेऊ विगतका गल्तीहरू
नल्याऊ उदासी तिम्रो मुहारमा
फर्क अझै तिम्रो बाटोमा
कुरिरहेछन् तिम्रा सफलताहरू
फर्क अझै तिम्रो बाटोमा
कुरिरहेछन् तिम्रा सफलताहरू

नशामा बिताएका पलहरू
बिर्सिदेऊ नमिठो सपना भनी
त्यागिदेऊ कुलत
देखाइदेऊ राम्रो नमुना बनी
फर्क अझै तिम्रो बाटोमा
कुरिरहेछन् तिम्रा सफलताहरू
फर्क अझै तिम्रो बाटोमा
कुरिरहेछन् तिम्रा सफलताहरू

कुलत, कुलत यो संसार
कुलत, कुलत यो संसार
कुलत, कुलत यो संसार

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists