Kishore Kumar Hits

The Edge Band - Bhulauna Khojchu lyrics

Artist: The Edge Band

album: Alag


भुलाउन खोज्छु यो मन बिर्सेर तिम्लाई
हराउन खोज्छु आफैमा भुलेर तिम्लाई
नजरमा फेरि तिमी आउँछौ आँखा छोप्दा
जाऊँ म कसरी टाढा?
सक्दिन बाँच्न तिमीबिना
हाँसूँ म कसरी तिमी रुँदा?
त्यागिदिए भूल हुन्छ
छोडी गए श्राप हुन्छ तिमीलाई दिएर वाचा
सक्दिन टाढा म हुनलाई
तिमीलाई रुवाई जानलाई
तड्पी हिँडेँ कति म
रोई बसेँ कति म तोडेर यो मुटुलाई

लुकाऊ मलाई अँगालोमा बाँधी
सजाऊ आँखामा राखी
मुटुमा राखी कतै लैजाऊ न
कहाली लाग्छ यो भीडमा
सक्दिन बाँच्न तिमीबिना
हाँसूँ म कसरी तिमी रुँदा?
त्यागिदिए भूल हुन्छ
छोडी गए श्राप हुन्छ तिमीलाई दिएर वाचा
सक्दिन टाढा म हुनलाई
तिमीलाई रुवाई जानलाई
तड्पी हिँडेँ कति म
रोई बसेँ कति म तोडेर यो मुटुलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists