बन्द आँखामा धेरै दृश्यहरु छन् तिमीलाई हेर्न यी आँखा खुल्ने छन् स्तब्ध ओठमा धेरै शब्दहरु छन् मनका कुरा ती कहिले बोल्छन् तिमीलाई पनि त यस्तै सोच आउँदो हो परीक्षा लिए जिन्दगीले, कोहि साथी खोज्दो हो तिमीलाई पनि त फेरि सोच बढ्दो हो चिसो मन्द भावनामा केही रात चढ्दो हो तिम्रै रहन्छु, सधैंलाई ♪ वेदनाले त जलाउँछ, नसोधी तिमीलाई म खरानी हुनु मन जति दुखे नि तिम्रो हात बिझाउन कदापी दिन्न चट्टै होइन मन चुँटे पनि कहाँ नपाउने कपास त झन् होइन नसही जलेर राक हुने मिलेर बनाउला हाम्रो संसार, मायाको बलियो आधार अनन्त छुनु छ, जीवनलाई बुझेर बाँच्नु छ मरे पछि पनि बन्द आँखामा धेरै दृश्यहरु छन् तिमीलाई हेर्न यी आँखा खुल्ने छन् स्तब्ध ओठमा धेरै शब्दहरु छन् मनका कुरा ती कहिले बोल्छन् तिमीलाई पनि त यस्तै सोच आउँदो हो परीक्षा लिने जिन्दगीले कोहि साथी खोज्दो हो तिमीलाई पनि त फेरि सोच बढ्दो हो चिसो मन्द भावनामा केही रात चढ्दो हो हो हो