नचाहेको होइन तिमीलाई चाहन्थेँ जुनी-जुनीभरिलाई नचाहेको होइन तिमीलाई चाहन्थेँ जुनी-जुनीभरिलाई गर्नूँ त तिम्रो के वास्ता? बुझेनौ तिम्ले मेरो ब्यथा नचाहेको होइन तिमीलाई चाहन्थेँ जुनी-जुनीभरिलाई मेरी दिलकी रानी तिमीलाई फूलसरि सजाएको थिएँ सारा संसारभरिमा मैले केवल तिम्लाई नै रोजेको थिएँ गर्नूँ त तिम्रो के वास्ता? बुझेनौ तिम्ले मेरो ब्यथा नचाहेको होइन तिमीलाई चाहन्थेँ जुनी-जुनीभरिलाई आँखाभरि आँसु बोकेर म तिम्रै यादमा तड्पिरहेछु म जिन्दगी यस्तै रहेछ मेरो जहिले पनि धोका पाइरहने गर्नूँ त तिम्रो के वास्ता? बुझेनौ तिम्ले मेरो ब्यथा नचाहेको होइन तिमीलाई चाहन्थेँ जुनी-जुनीभरिलाई