Kishore Kumar Hits

The Edge Band - Prayas lyrics

Artist: The Edge Band

album: Mero Prayas


प्रयास हो मेरो प्रयास
तिमीलाई बिर्सने
प्रयास हो मेरो प्रयास
अतीतलाई भुलाउने
नसोच नशामा डुबिसकेँ, अल्झिसकेँ
नठान तिमीबिना मरिसकेँ, जलिसकेँ
यो आँसु, यो नशा मेरो

आलो नै छ मेरो छातीको घाउ
जाऊ, तिम्रो संसार खुसीले सजाऊ
मेरो यो बेहोसी, मेरो यो पागलपन
प्रयास हो यो मात्रै मेरो प्रयास

प्रयास हो मेरो प्रयास
तिमीलाई बिर्सने
प्रयास हो मेरो प्रयास
अतीतलाई भुलाउने

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists