यो जुनी भर तिमीलाई अंगालोमा बाध्ने छु जीवनको हरेक मोडहरूमा तिमीसंगै हिँड्ने छु सुख-दुःखका दिनहरू संगै जिन्दगीको तिम्रो साथ जिउने छु अन्तिम सास रहुन जेलसम्म हात तिम्रो समाउने छु के भनु म तिमीलाई तिम्रो त्यो नजरमा ममताको अर्थ बुझिसकेँ छु बिर्सिएर सबै अतितहरू सम्झनामा आज तिम्रो हराउन थालेको छु ♪ एकान्तमा तिम्रो यादले सताउन्छ आँखा कतै टोलाउछ जुनेली रातको छायाले पनि तिमी बनि जिस्काउन्छ भुलेर पनि धोका नदिनु तिमी जिउने रहर बढेको छ सताई रहने दिनहरू मलाई खुशी बोकी फर्केको छ के भनु म तिमीलाई तिम्रो त्यो नजरमा ममताको अर्थ बुझिसकेँ छु बिर्सिएर सबै अतितहरू सम्झनामा आज तिम्रो हराउन थालेको छु ♪ छाडी नजानु मेरो मुटुको धडकनमा तिमीलाई राखी सकेछु बिर्सेर सबै अतितहरू सधैं भरी