Kishore Kumar Hits

The Edge Band - Kasto Yo Din lyrics

Artist: The Edge Band

album: Gantabya


कस्तो यो दिन उर्लेर आयो
आशाको ज्योती अँध्यारोले छायो
खुशी सबै उजाडेर कमलो ठगि लग्यो
रोक्न सकेन कसैले पिडन थामी रह्यो
भत्केको शहरलाई (Ooh-ho-ooh)
लाखौं सपना यहाँ टुक्रिनै रह्यो
हजारौं नर्देष शरीर विलिन भयो
कसको कसको यो आँखा लाग्यो
सम्झेर ल्याउदा अझै पनि
चिसो हुन्छ मुटुमा (Ooh-ho-ooh)

जे हुनु थियो बिती सक्यो नसम्झनु फेरी
मेलेर सबै लागे उदाउने छौं है हामी
कसको कसको यो आँखा लाग्यो
सम्झेर ल्याउदा अझै पनि
चिसो हुन्छ मुटुमा (Ooh-ho-ooh, yeah)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists