मुख मात्र चलाएर केही हुन्न अब भोलि बल्ल आउला लक्ष्य लिई बढ्छौँ अघि जब सुन्निई सके हातहरू, दुखिसके गोडा आफ्नो स्वार्थ पुर्याउने क्रममा दुईचार जनालाई मिच्नु नि भयो होला म केवल उसको लागि ऊ केवल उसकै लागि मुख मात्र चलाएर केही हुन्न अब भोलि बल्ल आउला स्विकार्छौँ दायित्व जब फुटिसके ओठहरू, सुकिसके गला आफ्नो तृष्णा मेटाउने क्रममा मा.प.सेमा पनि पर्नुभयो होला म केवल उसको लागि ऊ केवल उसकै लागि "के दिऊँ उपहार?" भनेर मन मान्दैन व्यवहार देखेर "के दिऊँ उपहार?" भनेर मन मान्दैन व्यवहार देखेर "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान जे सुकै गर्... (लागेँ म छेउ, लागेँ म छेउ) (लागेँ म छेउ, लागेँ म छेउ) (लागेँ म छेउ, लागेँ म छेउ) लागेँ म छेउ, लागेँ म छेउ (लागेँ म छेउ, लागेँ म छेउ) लागेँ म छेउ, लागेँ म छेउ "के दिऊँ उपहार?" भनेर मन मान्दैन व्यवहार देखेर "के दिऊँ उपहार?" भनेर मन मान्दैन व्यवहार देखेर "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान "जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान जे सुकै गर्...