अति गर्यौ तर बद्लिने भाव भने देखिन बुझेको छु, मात्र बोलेको हैन गयो कल्ली, अचकन बाँध्नै सकिन्न जानु नै छ, अविनाशी कोही छैन रातो र चन्द्र, सूर्य, जङ्गी निशान हाम्रो दशा, झरी गयो आशा सुन्नेलाई सुनको र भन्नेलाई फूलको थाकेको छु तर हारेको कति दिन्छौ? कति दिन्छौ? कति दिन्छौ? कति दिन्छौ? कति दिन्छौ मलाई? दुःख दिन्छौ मलाई? ♪ संस्कृति भनाउँदो हाम्रो निकै पुरानो कहिलेकाहीँ बुझ्न गाह्रो, कहिलेकाहीँ बुझाउन उहिलेको कुरा खुइलेर गए कहिलेकाहीँ सुन्न साह्रो, कहिलेकाहीँ सुनाउन सानोमा लाएको बानी छुटाउनै गाह्रो भो कुवामा परेको भ्यागुतो कुवामै मर्ने भो परिवर्तन सोचेँ, आउने नामै लिँदैन परिभाषा तिम्रो मलाई नसुनाऊ भत्केला सहर, तर आउने आसमा म पर्खिँदा, पर्खिँदा, पर्खिँदा पर्खिँदा, पर्खिँदा, पर्खिँदा पागल ♪ जुन जोगी आए नि कानै चिरेको कहिलेकाहीँ चिन्न गाह्रो, कहिलेकाहीँ चिनाउन ओरालो लागेको बाछो चिच्च्याई कराउँदो कहिलेकाहीँ बाँच्न गाह्रो, कहिलेकाहीँ बचाउन घुम्ने मेचमाथि अन्धो मान्छे यो कुवामा परेको भ्यागुतो कुवामै मर्ने भो परिवर्तन सोचेँ, आउने नामै लिँदैन परिभाषा तिम्रो मलाई नसुनाऊ भत्केला सहर, तर आउने आसमा म पर्खिँदा, पर्खिँदा, पर्खिँदा पर्खिँदा, पर्खिँदा, पर्खिँदा पागल