के छ तिम्रो हालखबर? सन्चै छौ कि छैनौ? धेरै भो नबोलेको पनि हामी यस्तै रैछ जिन्दगानी, घाम र छाया कहिले खुशी, कहिले आँसु, बडो बैमानी बडो बैमानी, बडो बैमानी, yeah सम्झ्यौ कि कुनै दिन अनगिन्ती याद देखेका सपनाहरू कति-कति ती सपनाहरू सपनै रहे, कहिल्यै बिउँझेन आधा वारि, आधा पारि, बडो बैमानी बडो बैमानी, बडो बैमानी, yeah ♪ अल्मलिनु (अल्मलिन्छु म), ध्यान नदिनु, रोगले ग्रसित छु यादहरूले पूरै भड्काइदिन्छ, अब के गरूँ? ओ के छ तिम्रो हालखबर सन्चै छौ कि छैनौ? धेरै भो नबोलेको पनि हामी त्यस्तै रैछ जिन्दगानी, घाम र छाया कहिले खुशी, कहिले आँसु, बडो बैमानी बडो बैमानी, बडो बैमानी, yeah