Kishore Kumar Hits

Sabin Rai & The Pharaoh - Paisa lyrics

Artist: Sabin Rai & The Pharaoh

album: Dhanyavaad


पैसा हो, मायालु, सबैकुरा यहाँ
हुँदैन सोचेको पैसाबिना यहाँ
सँगै बसेको साथी पर सरिदिन्छ
पैसाको रङ्ग कति हो कति
झिलिमिली बनाइदिन्छ दिउँसै तिमीलाई
पैसा हो, मायालु, गल्ती हुँदैन
छन् गेडी सबै आफ्नो, छैनन् कोही हुन्न
अँगालोमा सम्बन्ध विकट भइदिन्छ
पैसाको दम्भ कति हो कति
जताततै देख्छाै तिम्ले हिजोआज यहाँ

बाँचुन्जेललाई धनसम्पत्ति, मर्दा बन्दैन तिम्रो सती
आउँदैन तिमीसँग तिम्रो साथ लागि पछि-पछि
पैसा हो, मायालु, सबैकुरा यहाँ
हुँदैन सोचेको पैसाबिना यहाँ
सँगै बसेको साथी पर सरिदिन्छ
पैसाको रङ्ग कति हो कति
झिलिमिली बनाइदिन्छ दिउँसै तिमीलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists