Kishore Kumar Hits

The Elements - Aparichit lyrics

Artist: The Elements

album: Aparichit


संसार को रित
बुझनै सकिन
घडी र अंकको
सिमामा दिन
अभिलाषा अनन्त
अब गन्दिन
अभिलाषा अनन्त
अब गन्दिन

अझकल्टो बिचार
पल्टियो संसार
उल्टेको सोचको
श्रोतलाई सुधार
अभिलाषा अनन्त
अब गन्दिन
अभिलाषा अनन्त
अब गन्दिन

नदेखेको ठाउँ
को तस्बिर बनाऊँ
पुराना अस्तित्व
सारा मेटाऊ
अपरिचितता
सबै अपनाऊ
नदेखेको ठाउँ
को तस्बिर बनाऊँ

नदेखेको ठाउँ
को तस्बिर बनाऊँ
पुराना अस्तित्व
सारा मेटाऊ
अपरिचितता
सबै अपनाऊ
नदेखेको ठाउँ
को तस्बिर बनाऊँ
(तस्बिर बनाऊँ)
(तस्बिर बनाऊँ)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists