Kishore Kumar Hits

The Elements - Aakha Ramaye lyrics

Artist: The Elements

album: Aakha Ramaye


कहीँ न कहीँ त पुगिहाल्छ, बढ्ने कि नबढ्ने, भन
साथीभाइ नै भेट्दो रैछ, मिल्दो रैछ, हेर, गन

आँखा रमाएको परेली रिसाए
ओठ खोल्दा बोली आउँथे, अन्योल पाएँ
आँखा रमाएको परेली रिसाए
ओठ खोल्दा बोली आउँथे

आँखा रमाएको परेली रिसाए
ओठ खोल्दा बोली आउँथे, अन्योल आए
आँखा रमाएको परेली रिसाए
ओठ खोल्दा बोली आउँथे, अन्योल आए
आँखा रमाएको परेली...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists