Kishore Kumar Hits

The Elements - Thula Thula Sahar lyrics

Artist: The Elements

album: Thula Thula Sahar


ठुला-ठुला सहर, यहाँ ठुलै सोच होला
बेग्लै छ नजर तर सकिन्छ होला
ठुला-ठुला महल, आकाशै छेकिन्छ होला
सररररर, मोटरमा कुदिन्छ होला
आएँ है त्यो ठाँवैमा, मन भने चाहिँ त्यो गाँवैमा
कटेँ म है कयाैँ खोला, मुटु भने कति रोला

हावाले छोयो बेग्लै लाग्यो स्पर्श
यहाँ खुसी खोज्न नै पाइला चल्दो रैछ
आउन त मन थिएन, मेरो बानी-चलन भिन्दै
तर परिस्थिति यस्तै, आएँ सबै नाता उछिन्दै
आएँ है त्यो ठाँवैमा, मन भने चाहिँ त्यो गाँवैमा
कटेँ म है कयाैँ खोला, मुटु भने कति रोला
Ha-ha-ha

ठुला-ठुला सहर, यहाँ ठुलै सोच होला
बेग्लै छ नजर, तर सकिन्छ होला

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists