ठुला-ठुला सहर, यहाँ ठुलै सोच होला बेग्लै छ नजर तर सकिन्छ होला ठुला-ठुला महल, आकाशै छेकिन्छ होला सररररर, मोटरमा कुदिन्छ होला आएँ है त्यो ठाँवैमा, मन भने चाहिँ त्यो गाँवैमा कटेँ म है कयाैँ खोला, मुटु भने कति रोला ♪ हावाले छोयो बेग्लै लाग्यो स्पर्श यहाँ खुसी खोज्न नै पाइला चल्दो रैछ आउन त मन थिएन, मेरो बानी-चलन भिन्दै तर परिस्थिति यस्तै, आएँ सबै नाता उछिन्दै आएँ है त्यो ठाँवैमा, मन भने चाहिँ त्यो गाँवैमा कटेँ म है कयाैँ खोला, मुटु भने कति रोला Ha-ha-ha ♪ ठुला-ठुला सहर, यहाँ ठुलै सोच होला बेग्लै छ नजर, तर सकिन्छ होला