हिँडेँ समुन्द्रपारिको त्यो सहरमा सबै छोडी गएँ हवाईजहाज चढेर हराउने बाटो-गल्ली, मलाई डरै भएन खोजिहाल्छु म आफ्नो बाटो, मेरो आफ्नै गन्तव्य, ओ ♪ कता कोही कुरी बस्यो कि अनौठो जहानमा? कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म कता कोही कुरी बस्यो कि अनौठो जहानमा? कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म त्यसैले हिँडेँ म त्यसैले हिँडेँ म ♪ कता कोही कुरी बस्यो कि अनौठो जहानमा? कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म कता कोही कुरी बस्यो कि अनौठो जहानमा? कसलाई केही थाहै छैन, त्यसैले हिँडेँ म त्यसैले हिँडेँ म त्यसैले हिँडेँ म