प्लास्टिकको मान्छेको हुल प्लास्टिकको मान्छेको हुल ♪ प्लास्टिकको मान्छेको हुल प्लास्टिकको मान्छेको हुल झूटा सपनाको पुल तर्दै शब्दको अर्थ भुल्दै छु म ♪ हाँसो त ओठमा छ है भित्र त के छ खोइ आफ्नै संसार बनाई हिँडी जान्छौ बिउँझेर नि हिँड कोही हाँसो त ओठमा छ है भित्र त के छ खोइ आफ्नो संसार बनाई हिँडी जान्छौ बिउँझेर नि हिँड कोही प्लास्टिकको मान्छेको हुल प्लास्टिकको मान्छेको हुल ♪ देखावटी खुशी जता त्यै बनावटी नाता अति नै आफ्नो संसार बनाई हिँडी जान्छौ बिउँझेर नि हिँड कोही हाँसो त ओठमा छ है भित्र त के छ खोइ आफ्नो संसार बनाई हिँडी जान्छौ बिउँझेर नि हिँड कोही प्लास्टिकको मान्छेको हुल प्लास्टिकको मान्छेको हुल ♪ प्लास्टिकको मान्छे