भीडै माझमा तिमी एक्लै किन? फूलैको बगैँचामा तिमी काँडासँग डराउँछाै किन? ♪ भीडै माझमा तिमी एक्लै किन? फूलैको बगैँचामा तिमी काँडासँग डराउँछाै किन? कता खोजिरहेछाै नहराएको मन? कता खोजिरहेछाै हराएको मन? भए जति त्यागिदिउँला हामी आफ्नै धुनमै बाँचिदिउँला संसारको त डरै छैन धड्कनसँगै चल्दै जाऊँ न हावा, हुरी, बतास आउला सपनाको घर बनाऊँ न जहाँ केही दुःखै छैन पुतलीझैँ उडिबसौँला ♪ भए जति त्यागिदिउँला हामी आफ्नै धुनमै बाँचिदिउँला संसारको त डरै छैन धड्कनसँगै चल्दै भए जति त्यागिदिउँला हामी आफ्नै धुनमै बाँचिदिउँला संसारको त डरै छैन धड्कनसँगै चल्दै हावा, हुरी, बतास आउला सपनाको घर बनाऊँ न जहाँ केही दुःखै छैन पुतलीझैँ उडिबसौँला