Kishore Kumar Hits

Sunil Giri - Deurali Danda lyrics

Artist: Sunil Giri

album: Deurali Danda


ल, हो-ब-री, हो-ब-री, हो-ब-री, लै
ल, हो-ब-री, हो-ब-री, हो-ब-री, लै
ल, हो-ब-री, हो-ब-री, हो-ब-री, लै
ल, हो-ब-री, हो-ब-री, हो-ब-री, लै
आ-हाई, उकाली-ओराली, बिसाउने चौतारी
आ-हाई, उकाली-ओराली, बिसाउने चौतारी
देउराली डाँडा के विधि टाढा, बसौँ न एकैछिन
हो, हो-हो, हो-हो-हो, हो, हो-हो, हो-हो-हो
त्यो पल्लो गाउँकी कान्छीलाई, लौ न! आयो नि भेट्ने दिन
के गर्दै होली? भेटेसी रोली, अँगालो बेरेर
हो, हो-हो, हो-हो-हो, हो, हो-हो, हो-हो-हो
चिठीमा भन्थी, "कति है बस्नु तस्बिरै हेरेर?"
फर्कियो लाहुरे, हो-हो, मायालाई सम्झेर
फर्कियो लाहुरे, हो-हो, मायालाई सम्झेर
जहाँ छोडेथेँ त्यही उनीलाई भेटूँला भनेर

"ऐँसेलुघारी, त्यो डाँडापारि मायाको गाउँ छ
भञ्ज्याङ्गमा कुरी बस्नू है, माया, हुलाकी आउँछ"
"ऐँसेलुघारी, त्यो डाँडापारि मायाको गाउँ छ
भञ्ज्याङ्गमा कुरी बस्नू है, माया, हुलाकी आउँछ"
भनेथेँ मैले, हो-हो, छुट्टिने बेलैमा
ओठ कमाउँदै चुमेको आँसु तिम्रो त्यो गालैमा

हो-हो-हो-हो

हो-हो-हो-हो

आ-हा, रिमै, आ-हा
आ-हा, रिमै, आ-हा
मेलैमा गाको, कसम खाको छैन है भुलेको
पल्टनमा हुँदा पल्टनमा सम्झेर रुन्थेँ गाउँघरै
मेलैमा गाको, कसम खाको छैन है भुलेको
पल्टनमा हुँदा पल्टनमा सम्झेर रुन्थेँ गाउँघरै
धमिलो साँझैमा, हो-हो, कान्छीको हातैमा
याद आउँछ, माया, चिठी है साटी भागेको साथैमा
हो, भागेको साथैमा
नजाऊ है, माया, परदेश, रुँदै छ तिम्रो घरदेश
बाँझै छ मनको मनको फूलबारी, ओइलिन नदेऊ यसपाली

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists