Kishore Kumar Hits

Sunil Giri - Soltini Bhani Bolako - Demo lyrics

Artist: Sunil Giri

album: Soltini Bhani Bolako


हो-हो, हो-हो, हो-हो, हो-हो, हो
हा-हा, हो-हो, हो-हो, हो-हो, हो-हो, हो
"सोल्टिनी" भनी बोलाको सुनेन कि मायाले?
सुने पनि नसुनेझैँ गर्यो उनीले
हा-हा, सुने पनि नसुनेझैँ गर्यो उनीले
ना-ना-ना, ना-ना-ना, ना-ना-ना, ना-ना-ना-ना
ना-ना-ना, ना-ना-ना, ना-ना-ना, ना-ना-ना-ना
पिरती मिठो साटेर जाउँला डाँडै काटेर
भोलि फेरि के हुने हो जोबन साँचेर
हा-हा, भोलि फेरि के हुने हो जोबन साँचेर

मनमा पिर बोकेर नहेर, माया, त्यसरी
तिमी बस्ने मुटु छेउमा दुख्छ बेस्सरी
हा-हा, तिमी बस्ने मुटु छेउमा दुख्छ बेस्सरी
ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला
सम्हाल्छु तिम्रो जोबन, मलाई देऊ न त्यो मन
लाको माया पछि फेरि "होइन" नभन
हा-हा, लाको माया पछि फेरि "होइन" नभन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists