गहिराइमा मनको मेरो गहिराइमा मनको मेरो तिमी, तिमी पाउने छौ डुबेर हेर न, डुबेर हेर न डुबेर हेर न, डुबेर हेर न ♪ यति नजिक राखूँ सधैँ म तिमीलाई यति नजिक राखूँ सधैँ म तिमीलाई एउटै सास फेर न, एउटै सास फेर न एउटै सास फेर न, एउटै सास फेर न ♪ टोलाइरहन्छु, सम्झिरहन्छु साँझ-बिहान तिमीलाई (तिमीलाई) कसैको पनि वास्ता हुँदैन तिम्रोबाहेक मलाई प्रश्न यो सोधिरहन्छु, जवाफहरु खोजिरहन्छु "के यो माया हो? के यो माया हो?" तिमी नै भन न, तिमी नै भन न तिमी नै भन न, तिमी नै भन गहिराइमा मनको मेरो तिमी, तिमी पाउने छौ डुबेर हेर न, डुबेर हेर न यति नजिक राखूँ सधैँ म तिमीलाई एउटै सास फेर न, एउटै सास फेर न एउटै सास फेर न, एउटै सास फेर न