Kishore Kumar Hits

Sunil Giri - Pardeshi (Kasto Yo Man 2) lyrics

Artist: Sunil Giri

album: Pardeshi (Kasto Yo Man 2)


हो, नि, लै लै, ए, नि, लै, लै, ए, नि, लै, लै, हो
हो, नि, लै लै, ए, नि, लै, लै, ए, नि, लै, लै, हो
धुरुधुरु नरुनू, माया, डाँडैमा बसेर, नि, लै लै
ए, नि, लै लै, आँसु पुछ्दै नौजाले रुमाल
फर्की आउँछु म यसैपालि छाडेर परदेश, नि, लै लै
ए, नि, लै लै, हाँसीखुसी बिताउँला जीवन (जीवन)
धुरुधुरु नरुनू, माया, डाँडैमा बसेर, नि, लै लै
ए, नि, लै लै, आँसु पुछ्दै नौजाले रुमाल (रुमाल)

"माया मार्यो बैगुनीले" नभन्नु है
मेरो माया नक्कली होइन (होइन)
जुनीभरि रुवाएर छाडिदिनलाई (छाडिदिनलाई)
मेरो माया सस्तो छैन
"माया मार्यो बैगुनीले" नभन्नु है
मेरो माया नक्कली होइन
जुनीभरि रुवाएर छाडिदिनलाई
मेरो माया सस्तो छैन
घरीघरी नहेर्नू, माया, झ्यालैमा बसेर, नि, लै लै
ए, नि, लै लै, सम्झनालाई नौजाले रुमाल
फर्की आउँछु म यसैपालि छाडेर परदेश, नि, लै लै
ए, नि, लै लै, हाँसीखुसी बिताउँला जीवन

आँखाभरि आँसु बोकी छाडेको तिमीलाई
मैले कहिल्यै बिर्सेको छैन है (छैन है)
"पर्खी बस्नू दुईचार वर्ष" भन्दै फकाएको
मैले कहिल्यै भुलेको हैन है (हैन है)
आँखाभरि आँसु बोकी छाडेको तिमीलाई
मैले कहिल्यै बिर्सेको छैन है
"पर्खी बस्नू दुईचार वर्ष" भन्दै फकाएको
मैले कहिल्यै भुलेको हैन है
फर्कीफर्की नहेर्नू, माया, दोबाटो कुरेर, नि, लै लै
ए, नि, लै लै, फाट्यो होला नौजाले रुमाल
छिट्टै आउँछु म यसैपालि छाडेर परदेश, नि, लै लै
ए, नि, लै लै, हाँसीखुसी बिताउँला जीवन (ला, ला, ला)
आँसु पुछ्दै नौजाले रुमाल (ला, ला, ला)
हाँसीखुसी बिताउँला जीवन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists