Kishore Kumar Hits

Sunil Giri - Mildaina Ra lyrics

Artist: Sunil Giri

album: Mildaina Ra

मिल्दैन र फूलको बोटले यो धुलोलाई माया गर्न?

छाती दिएँ बिउ उमार्न, मुटु दिएँ जरा गाड्न

जब फुल्यौ, हावा चल्यो, भाँचिदियो हाँगाबिँगा

भनेकै थिएँ "ढल्न दिन्नँ" तिमीले पिरचिन्ता लिँदा
मिल्दैन र फूलको बोटले यो धुलोलाई माया गर्न?
मलाई रुवाई भमरालाई बोलाएछौ रस लिन
मलाई रुवाई भमरालाई बोलाएछौ रस लिन
कोही देखिनँ तिम्रो साथ ओइलिएर झर्ने दिन
मिल्दैन र फूलको बोटले यो धुलोलाई माया गर्न?
छाती दिएँ बिउ उमार्न, मुटु दिएँ जरा गाड्न
मिल्दैन र फूलको बोटले यो धुलोलाई माया गर्न?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists