Kishore Kumar Hits

Pushpan Pradhan - Timilai Herne Bani Paryo - Female Version lyrics

Artist: Pushpan Pradhan

album: Timilai Herne Bani Paryo (Female Version)

तिमीलाई हेर्ने बानी पर्यो, बाटो कुर्ने बानी पर्यो

यो मनले थाहै नदिई तिमीतिरै डेरा सार्यो
यो मनले थाहै नदिई तिमीतिरै डेरा सार्यो
मायाले, मायाले, मायाले, मायाले
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो, मार्यो
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो
मायाले, लौन! के गर्यो? गर्यो, गर्यो, गर्यो
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो

आँखामा उसकै सपना छ, मनमा उसकै माया
छातीमा उसकै तस्बिर, सम्झना दायाँबायाँ
आँखामा उसकै सपना छ, मनमा उसकै माया
छातीमा उसकै तस्बिर, सम्झना दायाँबायाँ
सम्झना दायाँबायाँ, सम्झना दायाँबायाँ
तिमीलाई हेर्ने बानी पर्यो, बाटो कुर्ने बानी पर्यो

तिमीलाई हेर्ने बानी पर्यो, बाटो कुर्ने बानी पर्यो
तिम्रै सम्झनामा रातदिन काट्ने बानी पर्यो
तिम्रै सम्झनामा रातदिन काट्ने बानी पर्यो
मायाले, मायाले, मायाले, मायाले
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो, मार्यो
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो
मायाले, लौन! के गर्यो? गर्यो, गर्यो, गर्यो
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो

तिमीलाई हेर्ने बानी पर्यो, बाटो कुर्ने बानी पर्यो

तिमीलाई हेर्ने बानी पर्यो, बाटो कुर्ने बानी पर्यो
यो मनले थाहै नदिई तिमीतिरै डेरा सार्यो
यो मनले थाहै नदिई तिमीतिरै डेरा सार्यो
मायाले, मायाले, मायाले, मायाले
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो, मार्यो
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो, मार्यो
मायाले, लौन! के गर्यो? गर्यो, गर्यो, गर्यो
मायाले, लौ हेर, मार्यो, मार्यो, मार्यो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists