Kishore Kumar Hits

Pushpan Pradhan - Sarara Sarara lyrics

Artist: Pushpan Pradhan

album: Indure Mindure


सरर सरर हो लिङ्गे पिङैमा
सरर सरर हो लिङ्गे पिङैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
झर्ला है झर्ला, झर्ला है झर्ला
शिरको फुल झर्ला भुइँमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
हरियो लिङ्गा, पातै छ हरियो
मायाले तिम्रो यो छाती भरियो
लच्किने डोरि मच्चियो सरर
बाचुन्जेल माया मरेसी के छ र
आखैमा हो आखैमा, आखैमा हो आखैमा
मायाको मुहार झल्झली आखैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
धान है झुल्यो खेतमा लसरी
तिम्रो नै कुरा खेल्याछ मनभरी
खानु र लाउनु पुगे त लाखै हो
जस्तो जे भानी छेउछेउ त आकै हो
आसैमा हो आसैमा, आसैमा हो आसैमा
यो ज्यान जुनि बाच्याछ आसैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा
टीका निधारैमा, ज्यान त राजै आकाशैमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists