Kishore Kumar Hits

Pushpan Pradhan - Jham Jham Rasiya lyrics

Artist: Pushpan Pradhan

album: Indure Mindure


हो हो हो हो हो हो हो हो हो हो हो हो हो
हो हो हो हो हो हो हो हो हो हो हो हो हो
दुईतिर बाट बगेको पानी भुमरी पर्यो खेतमा
झम झम रसिया
छुपु मा छुपु धान है रोप्नु असार मासे खेतमा
झम झम रसिया
दुईतिर बाट बगेको पानी भुमरी पर्यो खेतमा
झम झम रसिया
छुपु मा छुपु धान है रोप्नु असार मासे खेतमा
झम झम रसिया
आज यो बेठिको मेलैमा
हास खेल गरि राखौ बेलैमा
आज यो बेठिको मेलैमा
हास खेल गरि राखौ बेलैमा
हो हो हो...
खेतका गरामा छोडी सम्झना
के भन्छ आखाले मुखले बोलन
खेतका गरामा छोडी सम्झना
के भन्छ आखाले मुखले बोलन
बगिजाने पानी हो हाम्रो यो जीवन
बिति जाला है बेला खोली राख मन
मुठ्ठी को बीउ चिम्टिले रोपि भरौला मुरी हुदा मा
झम झम रसिया
घामैको लाली चिम्टिले टिपि भरौला तिम्रो सिउदो मा
झम झम रसिया
पाखुरा चलाउदै कर्मको भर
रिमिझिमी घामपानी हाम्रो संसार
पाखुरा चलाउदै कर्मको भर
रिमिझिमी घामपानी हाम्रो संसार
इन्द्रेणी को लाली छ तिम्रो ओठमा
पानी मीठो खोलीमा माया बोलिमा
एक सर्को झरी भिजौला खेतमा, एक सर्को माया खोलीमा
झम झम रसिया
धान सरि माया रोपौला दिलमा रसिलो जोवन जोडिमा
झम झम रसिया
आज यो बेठिको मेलैमा
हास खेल गरि राखौ बेलैमा
आज यो बेठिको मेलैमा
हास खेल गरि राखौ बेलैमा
हो हो हो...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists