Kishore Kumar Hits

Shashwot Khadka - Malai Bhanna Deu lyrics

Artist: Shashwot Khadka

album: Malai Bhanna Deu


But you don't look like Foeseal
समयसँगै मैले सिकेछु होला माया लुकीलुकी गर्न
मैले भन्न नसके तिमी बुझ न, तिम्रो सामु शब्द सबै फिक्का भइगइजान्छ
गुलाबी त्यो ओठ, शारीरिक बनोट, लाग्छ यो संसारकै हैनौ तिमी
मेरो कल्पनाले सोचेभन्दा पनि धेरै रूपहरू रैछौ तिमी
नभनी म सुत्नै सकिन, त्यसैले
मलाई भन्न देऊ (हा)
मलाई भन्न देऊ
मलाई भन्न देऊ (मनका कुराहरू मनमा नरहन देऊ, मलाई भन्न देऊ)
मलाई भन्न देऊ

तिमी जस्तैको खोजीमा हिँडिराथेँ
तिम्लाई पाउँदा मुटुले धड्कन भेटायो
जुधेको आँखाको गहिराइमा डुब्दा
थाकेको आत्माले उर्जा भेटायो
फेरि बोली मिठो, वचन झूटो नठान तिमी
जिस्किनेछैन तिम्रो मुटुसँग
म बुझ्छु तिम्रा कुरा तिम्ले नभने पनि
अब मेरा कुरा पनि सुनिदेऊ न
तिमी आऊ, आऊ, आऊ, आऊ, मायालु
तिम्रो खुशी, दुःख, रोदन, सबै मलाई सुनाऊ
केही कुराहरू मनभित्र साँचेको छु
तिम्रो अनुमति छ भने म पनि सुनाऊँ
मलाई भन्न देऊ
मलाई भन्न देऊ
मलाई भन्न देऊ
मलाई भन्न देऊ

मलाई भन्न देऊ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists