अन्त्य खोजी हिँडेछु, कहाँ छ तिम्रो भगवान? म रमाई हिँडेको किन तिमीलाई अपमान? तिमी मलाई गाड्न खोज म बिरुवा बनी उम्रनेछु मेरो आशालाई मार म झन्-झन् हाँसेर बाँचिदिन्छु ♪ बालुवाका अस्थिपञ्जर माझ अडिएका सपना पङ्ख खोसिए नि उड्ने गर्छु कल्पना तिमी मलाई गाड्न खोज म बिरुवा बनी उम्रनेछु मेरो आशालाई मार म झन्-झन् हाँसेर बाँचिदिन्छु ♪ हा-आ-आ हा-आ-आ हा-आ-आ हा-आ-आ हा-आ ♪ अन्त्य खोजी हिँडेछु, कहाँ छ तिम्रो भगवान?