तिमी जस्तै म पनि सङ्घर्ष गर्दैछु यहाँ त्यसैले त बुझिदेऊ मलाई नि विभिन्न प्रश्नहरूको बिचमा छु अझै अलमल्ल नपार मलाई "यस्तै नै होला," भनि बस्ने हो "यस्तै नै होला," भनि बस्ने हो ♪ जिउनु नै त गाह्रो छ यो दुनियाँमा हात दिने भए देऊ नथिच मलाई, नथिच मलाई नथिच मलाई, नथिच मलाई नथिच मलाई "यस्तै नै होला," भनि बस्ने हो "यस्तै नै होला," भनि बस्ने हो "यस्तै नै होला" (यस्तै नै छ यहाँ) भनि बस्ने हो (भन्दै बस्ने) "यस्तै नै होला" (यस्तै नै छ यहाँ) भनि बस्ने हो (भन्दै बस्ने) कहाँ जान लाग्या छौ तिमी? हराउदैन आत्य कहाँ जान लाग्या छौ तिमी? छुट्नु त छदै छ यहाँ "यस्तै नै होला" (यस्तै नै छ यहाँ) भनि बस्ने हो (भन्दै बस्ने) "यस्तै नै होला" (यस्तै नै छ यहाँ) भनि बस्ने हो (भन्दै बस्ने) "यस्तै नै होला" (यस्तै नै छ यहाँ) भनि बस्ने हो (भन्दै बस्ने) "यस्तै नै होला" (यस्तै नै छ यहाँ) भनि बस्ने हो (भन्दै बस्ने)