त्यतिकै छोड न केशलाई उडाउन देऊ हावालाई डुब्छु होला तिम्रा आँखामै डुबिरहन छ त्यहीँ मलाई म, म माया मार्दिन, तिमीलाई छाड्दिन म माया मार्दिन तिमी मनमा छौ मेरो, सम्झना हौ मेरो कहिल्यै बिर्सिन्न छाया हौ कहिल्यै नछुट्ने सपना हौ हररात आउने ए, मन यो कहिल्यै नमर्ने तिम्लाई सम्झी तिम्लाई सम्झी