मायाको कुरा बुझ्दैनन् सबैले भनेर बस्यौम् दुवैजना शनिबारको दिन सँगै भेटेर tattoo हान्न गाको याद छ? "मेरो माया" भनेर लेखेँ मैले छातीमा तिम्ले पनि दुई शब्द कोर्यौ आफ्नो हातमा मेरो bike को पछाडि बसेर हिँडेको चुरोट pass गर्न तिम्ले कति ढिला गरेको? पुग्नु छैन कतै, मलाई बिस्तारै हाँक्न आउँदैन मैले बिस्तारै हाँकेको तिम्लाई फेरि मन पर्दैन पुग्नु छैन कतै, मलाई बिस्तारै हाँक्न आउँदैन साथ छैन आज, तिम्रो आफ्नै बहाना छ, मलाई बालै भएन मलाई बालै भएन हातको tattoo मेट्छु भन्छौ, तिम्रो आफ्नो चाहना छ, बालै भएन मलाई बालै भएन साथ छैन आज, तिम्रो आफ्नै बहाना छ, मलाई बालै भएन मलाई बालै भएन हातको tattoo मेट्छु भन्छौ, तिम्रो आफ्नो चाहना छ, बालै भएन मलाई बालै भएन ♪ मन बद्लिन्छ समयसँग अर्कै मान्छेसँग साथ बिताउनुपर्छ मेरो छातीको tattoo अझै छ हेर तिम्रो tattoo को के अर्थ रैछ सबै सधैँ यस्तै नै हुन्छ भनेर सोध्ने तिमी आज छ्यौ अर्कैसँग आखिरमा एक्लै बाँच्नुपर्ने रैछ भनेर तिम्ले उदाहरण दिएको छ साथ छैन आज, तिम्रो आफ्नै बहाना छ, मलाई बालै भएन मलाई बालै भएन हातको tattoo मेट्छु भन्छौ, तिम्रो आफ्नो चाहना छ, बालै भएन मलाई बालै भएन साथ छैन आज, तिम्रो आफ्नै बहाना छ, मलाई बालै भएन मलाई बालै भएन हातको tattoo मेट्छु भन्छौ, तिम्रो आफ्नो चाहना छ, बालै भएन मलाई बालै भएन