जोबनको पछ्यौरीमा समाती जोबनको पछ्यौरीमा समाती बैँसको जँघार तर्नु छ अल्लारे मनको उत्ताउलो बानी अल्लारे मनको उत्ताउलो बानी, एकै ठाउँ बस्न सक्दैन देऊ, कान्छी, माया काँधभरि देऊ, कान्छी, माया काँधभरि, गुन गर, कान्छालाई बाँच्नु छ मायाको बजारमा, कान्छा, धेरै छ मायाको बजारमा, कान्छा, धेरै छ, गुन गर्ने फुर्सदी हुँदैन जोबनको पछ्यौरीमा समाती... ♪ कान्छीले लाउने मायाको दाम सोध्नै गाह्रो छ कान्छीले लाउने मायाको दाम सोध्नै गाह्रो छ मायामा जिस्किने कान्छीको मायामा जिस्किने कान्छीको मन बुझ्नै साह्रो छ मन बुझ्नै साह्रो छ अल्लारे मनको उत्ताउलो बानी ♪ मेरो सानो मुटुमा माया धेरै छँदै छ मेरो सानो मुटुमा माया धेरै छँदै छ कान्छालाई गाह्रो पर्ला कान्छालाई गाह्रो पर्ला, साइँला पनि छँदै छ साइँला पनि छँदै छ जोबनको पछ्यौरीमा समाती बैँसको जँघार तर्नु छ अल्लारे मनको उत्ताउलो बानी, एकै ठाउँ बस्न सक्दैन तिम्रै हातको खाँचो छ खोइ, म त जान्दिन तिम्रै हातको खाँचो छ खोइ, म त जान्दिन Mm-hm-hm, ओ-हो-हो