त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ? त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ? या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ? या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ? त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ? ♪ सन्ध्याको मातमा भुलेर एकान्तलाई पाउँदा सन्ध्याको मातमा भुलेर एकान्तलाई पाउँदा आफैलाई भुलिदिन्छु आफैलाई भुलिदिन्छु तिम्रो सम्झना आउँदा त्यो साँझमा रमाऊँ कि चाहनामा बिलाऊँ? त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ? या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ? या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ? त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ? ♪ सहरको माझमा बसेर तिमीलाई खोज्दा सहरको माझमा बसेर तिमीलाई खोज्दा सबैलाई भुलिदिन्छु सबैलाई भुलिदिन्छु तिम्रो साथ पाउँदा त्यो हुलमा रमाऊँ कि या तिमीमै हराऊँ? त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ? या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ? या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ? त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ?