तिर्सनाको सुसेली यो कोही सुनिदेऊ तिर्सनाको सुसेली यो कोही सुनिदेऊ मेरो मनको अँधेरीमा जोती बनिदेऊ तिर्सनाको सुसेली यो कोही सुनिदेऊ मेरो मनको अँधेरीमा जोती बनिदेऊ ♪ जीवन यो निराशाको भेल बनी बग्छ जीवन यो निराशाको भेल बनी बग्छ आस मेरो केही छैन, कथा बनिसक्छ लाग्यो मलाई मेरो यस्तो रैछ जिन्दगानी परेलीमा रुझिबस्ने खान्छु घामपानी ♪ बिलाइजान्छ यादहरू रङ्ग मनको उड्दै बिलाइजान्छ यादहरू रङ्ग मनको उड्दै पलाउँछ घाउ सधैँ तार दिलको चुँड्दै सुसाउँछ विरहीको नसामूल फुटी को पो होला सुनिदिने मेरो कथा बुझी? तिर्सनाको सुसेली यो कोही सुनिदेऊ मेरो मनको अँधेरीमा जोती बनिदेऊ जोती बनिदेऊ जोती बनिदेऊ जोती बनिदेऊ