Kishore Kumar Hits

Yam Baral - Ki Ta Phool Maan Parchha lyrics

Artist: Yam Baral

album: Ki Ta Timi Mann Parchhau


छोईसक्यौ भित्रभित्र
छोईसक्यौ भित्रभित्र मुटुलाई छोईसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोईसक्यौ
छोईसक्यौ भित्रभित्र
भन्नु जति आज तिमीले नबोलेरै भनिसक्यौ
भन्नु जति आज तिमीले नबोलेरै भनिसक्यौ
हाँसीहाँसी साँची तिमीले चाहेजति रिसाईसक्यौ
हाँसीहाँसी साँची तिमीले चाहेजति रिसाईसक्यौ
चाहेजति रिसाईसक्यौ
छोईसक्यौ भित्रभित्र मुटुलाई छोईसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोईसक्यौ
छोईसक्यौ भित्रभित्र
यति बग्यौ यादहरुमा नभएरै साथ रह्यौ
यति बग्यौ यादहरुमा नभएरै साथ रह्यौ
बन्द ढोका यो छातीको विश्वास गर खोलीसक्यौ
बन्द ढोका यो छातीको विश्वास गर खोलीसक्यौ
विश्वास गर खोलीसक्यौ
छोईसक्यौ भित्रभित्र मुटुलाई छोईसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोईसक्यौ
छोईसक्यौ भित्रभित्र

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists