तिमीले चाहे एउटा गीत सुनाइदिन सक्छु म देशले मागे आफ्नौ शिर छिनाइदिन सक्छु म देशले मागे आफ्नौ शिर छिनाइदिन सक्छु म कति माया छ उसलाई यो देशको ऊ माटोको कणकणबाट सङ्गीत खोजिरहेछ ऊ हरेक नेपालीको हृदयबाट सङ्गीत खोजिरहेछ यात्रा त होजो पनि थियो यात्रा त होजो पनि थियो, आज पनि छ तर बेग्लै छ, नितान्त बेग्लै, यो आरोहको सङ्गीतक यात्रामा ऊ कति थाक्यो होला, कति लड्यो होला कसलाई थाहा दैव छोडेर? तैपनि उसले बनाएको बाटोमा हिरा जस्तो आवाजले सजिएका धेरै केसेढुङ्गाहरू उसले हाम्रै लागि छड्दैछड्दै गईरहेको छ निरन्तर रुपमा त्यसैले त ऊ यो सङ्गीतिक आरोहसँगै हाम्रै लागि भागी रहेछ भिरपाखा केही नभनी भोट, मधेस केही नभनी हिमनदी झैँ अविरल, अविरल, अविरल कतै हामीले उसलाई देख्यौँ की?