Kishore Kumar Hits

Sunil Bardewa - Ajambari Maya lyrics

Artist: Sunil Bardewa

album: Best of Sunil Bardewa


अजम्बरी माया दिन्छु भन्थ्यौ जुनी-जुनीभरिलाई
अजम्बरी माया दिन्छु भन्थ्यौ जुनी-जुनीभरिलाई
तर अचानक छोडी गयौ सदा-सदाभरिलाई

चकनाचूर भई फुटेर बिझेछन् मनमा सिसा
जल्छ मुटु, पोल्छ भत्केर मनका आशा
चकनाचूर भई फुटेर बिझेछन् मनमा सिसा
जल्छ मुटु, पोल्छ भत्केर मनका आशा

साक्षी राखी दैवसँग नछुट्ने प्रण गरेको
झूटो भयो श्राप बनी, मिलन हैन, बिछोड भो
साक्षी राखी दैवसँग नछुट्ने प्रण गरेको
झूटो भयो श्राप बनी, मिलन हैन, बिछोड यो

अजम्बरी माया दिन्छु भन्थ्यौ जुनी-जुनीभरिलाई
अजम्बरी माया दिन्छु भन्थ्यौ जुनी-जुनीभरिलाई
तर अचानक छोडी गयौ सदा-सदाभरिलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists