Sunil Bardewa - Niko Chhaina Chala lyrics
Artist:
Sunil Bardewa
album: Jaba Ma
निको छैन चाला, जवानी खेर जाला
निको छैन चाला, जवानी खेर जाला
फूलमा छ सुवास, ओइली झरी जाला
गाजलु आँखाको हेराइले
ठ्याम्मै पार्यो, घायल भो यो मुटु
गुलाबी ओठको भाकाले
के जादु चलायो कुन्नि
के जादु चलायो कुन्नि
सम्हाल्नै सकिन आफैलाई मैले
ला, ला-ला
ला, ला-ला
ला, ला-ला
♪
रिसाएको तिमी मलाई मन पर्छ
रिसाएको तिमी मलाई मन पर्छ
ओठ टोकी हाँस्ने बानी मन पर्छ
फर्कीफर्की हेरिदिनाले
मुसुमुसु हाँसिदिनाले
मोहनी लाउने मधुर बोलीले
के जादु चलायो कुन्नि
के जादु चलायो कुन्नि
सम्हाल्नै सकिन आफैलाई मैले
ला, ला-ला
ला, ला-ला
ला, ला-ला
♪
निको छैन चाला, जवानी खेर जाला
फूलमा छ सुवास, ओइली झरी जाला
गाजलु आँखाको हेराइले
ठ्याम्मै पार्यो, घायल भो यो मुटु
गुलाबी ओठको भाकाले
के जादु चलायो कुन्नि
के जादु चलायो कुन्नि
सम्हाल्नै सकिन आफैलाई मैले
ला, ला-ला
ला, ला-ला
ला, ला-ला
Поcмотреть все песни артиста
Other albums by the artist