Kishore Kumar Hits

Sunil Bardewa - Timile Nai lyrics

Artist: Sunil Bardewa

album: Jaba Ma


जस्तै तिमिलाई रातको
मझेरिमा के के हुन्छ के के हुन्छ
उस्तै मेरो निदरी
मुटुमा के के हुन्छ के के हुन्छ
यो मनले तिमिलाईनै खोजीरहन्छ
यो मनको प्राप्ति तिमी ह्र्दयले भन्छ
जिवनमा हा ला ला
जुन दिन देखे तिमिलाई
तस्विर तिम्रो आइरहन्छ छाइरहन्छ
प्यासी दुई मुटुको चोखो सङ्गम
कहिले हुन्छ कहिले हुन्छ
कतिपय कुरा पुग्ला सायद
कति आशाहरु अधुरै रहन्छन्
जिवनमा हा ला ला ला
कसरी पोखु भवना यी
सोच्दा सोच्दै रात ढल्छ दिन ढल्छ
कहिले आउला त्यो क्षण
साथ मिल्छ बात मिल्छ माया बढछ ।
कतिपय कुरा पुग्ला सायद
कति आशाहरु अधुरै रहन्छन्
जिवनमा हा ला ला ला
जस्तै तिमिलाई रातको
मझेरिमा के के हुन्छ के के हुन्छ
उस्तै मेरो निदरी
मुटुमा के के हुन्छ के के हुन्छ
यो मनले तिमिलाईनै खोजिरहन्छ
यो मनको प्राप्ति तिमी ह्र्दयले भन्छ
जिवनमा हा ला ला ला।

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists