मायालु तिमिलाई आफ्नो बनाउनै सकिन मायालु तिमिलाई बिर्सन पनि सकिन ♪ मेरो हरेक यात्राहरुले तिम्रो साथ रोजेथे थाहै नदिइ तिमिले मलाई एक्लो छोडि गयौं विरानो संसारमा खोजी हिडे तिमिलाई मेरो हरेक यात्रामा ♪ बिर्सिएको घाउ पनि बल्जिदो रहेछ कहिलेकाहीँ यो मन पनि पग्लिदो रहेछ कसरी मैले सहेहोला कुनै दिन चट्याङ सरि ह्र्दयले ठाउँ छोड्दा मायालु तिमिलाई अपनाउन पनि सकिन मायालु तिमिलाई बिर्सन पनि सकिन आफ्नो बनाउनै सकिन अपनाउन पनि सकिन बिर्सन पनि सकिन आफ्नो बनाउनै सकिन