Sunil Bardewa - Nirmaya lyrics
Artist:
Sunil Bardewa
album: Jaba Ma
निर्माया, तिमीलाई के दिन सक्छु र बिछोडको बेलैमा?
बिछोडको बेलैमा
लाँदै छु, बरिलै, पुछिदेऊ आँसु कुसुमे रुमालमा
कुसुमे रुमालमा
निर्माया, तिमीलाई के दिन सक्छु र बिछोडको बेलैमा?
♪
नमरे, बाँचे, कालले साँचे
नमरे, बाँचे, कालले साँचे भेटुँला छुट्टीमा
लागेमा गोली, के थाहा भोलि
लागेमा गोली, के थाहा भोलि पल्टने छातीमा
पल्टने छातीमा
पल्टने छातीमा
निर्माया, तिमीलाई के दिन सक्छु र बिछोडको बेलैमा?
♪
नौडाँडा काटेसी, कसलाई के थाहा
नौडाँडा काटेसी, कसलाई के थाहा कालले डाकेसी
आएमा चिठ्ठी, पढी नरुनू
आएमा चिठ्ठी, पढी नरुनू भक्कानो छोडेर
भक्कानो छोडेर
बादलु हेरेर
निर्माया, तिमीलाई के दिन सक्छु र बिछोडको बेलैमा?
बिछोडको बेलैमा
लाँदै छु, बरिलै, पुछिदेऊ आँसु कुसुमे रुमालमा
कुसुमे रुमालमा
निर्माया, तिमीलाई के दिन सक्छु र बिछोडको बेलैमा?
बिछोडको बेलैमा
बिछोडको बेलैमा
बिछोडको बेलैमा
बिछोडको बेलैमा
Поcмотреть все песни артиста
Other albums by the artist