लाको माया लाईन नभन थाहा-पत्तो पाइन नभन लाको माया लाईन नभन बिपनिमा हाँसे पनि सपनिमा रुन्छु औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु बैगुनिले मारी भन्यौ रे दोधारैमा पारी भन्यौ रे तिम्रो बारे कता-कता कुन्नी केके सुन्छु औंलाहरु चुमी हेर् म त त्यतै हुन्छु लाको माया लाईन नभन संगै बस्ने बाचा नभुले, गोदावारि अन्तै नफुले सिन्दुर लाउने साइनो सधैं मुटु भरी बुन्छु औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु बैगुनी ले मारी भन्यौ रे दोधारैमा पारी भन्यौ रे दियो-कलश पुजे पनि लाउ चोखो माया हो नपुजे नि लाउ म पनि त जता छोयो, उतै तिमी छुन्छु औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु लाको माया लाईन नभन थाहा-पत्तो पाइन नभन लाको माया लाईन नभन तिम्रो बारे कता-कता कुन्नी केके सुन्छु औंलाहरु चुमी हेर म त त्यतै हुन्छु औंलाहरु चुमी हेर म त त्यतै हुन्छु औंलाहरु चुमी हेर म त त्यतै हुन्छु