Kishore Kumar Hits

Swaroop Raj Acharya - Kina Boldinau lyrics

Artist: Swaroop Raj Acharya

album: Samarpan


किन बोल्दिनौ, मेरी माया, रिसाएकी त छैनौ?
किन आउँदिनौ मेरोतिर, बिर्सिएकी त होइनौ?
किन बोल्दिनौ, मेरी माया, रिसाएकी त छैनौ?
किन आउँदिनौ मेरोतिर, बिर्सिएकी त हैनौ?
तिमी नै हौ मेरो खुशी, तिमी नै हौ ढुकढुकी
तिमीले बुझ्ने भएनौ
किन बोल्दिनौ, मेरी माया, रिसाएकी त हैनौ?
फूल थियो तिमी आउने बाटोमा, काँडा ठान्यौ कि?
सोच्दासोच्दै मलाई पनि पराई मान्यौ कि?
फूल थियो तिमी आउने बाटोमा, काँडा ठान्यौ कि?
सोच्दासोच्दै मलाई पनि पराई ठान्यौ कि?
किन हो? के भयो र भूल?
सुकाई गयौ पिरतीको मूल
किन बोल्दिनौ, मेरी माया, रिसाएकी त हैनौ?
मेरो मनको चाहभित्र तिमीलाई राखूँ कसरी?
हर पल तिम्रै यादमा रुन्छु बेसरी
मेरो मनको चाहभित्र तिमीलाई राखूँ कसरी?
हर पल तिम्रै यादमा रुन्छु बेसरी
किन, माया, मोड्यौ आफ्नो मन?
ठूलो देख्यौ पराईको धन, हे
किन बोल्दिनौ, मेरी माया, रिसाएकी त छैनौ?
किन आउँदिनौ मेरोतिर, बिर्सिएकी त होइनौ?
तिमी नै हौ मेरो खुशी, तिमी नै हौ ढुकढुकी
तिमीले बुझ्ने भइनौ
किन बोल्दिनौ, मेरी माया, रिसाएकी त हैनौ? Woah-oh

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists