Kishore Kumar Hits

Swaroop Raj Acharya - Hajar Aankha lyrics

Artist: Swaroop Raj Acharya

album: Mutu Jalirahechha


हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई
कसोरी म भेटूँ, म देखूँ उनीलाई?
कसोरी म भेटूँ, म देखूँ उनीलाई?
यी बाधा छिचोली अँगालूँ उनीलाई?
यी बाधा छिचोली अँगालूँ उनीलाई?

उनी बोल्दछिन् गीतको भाका लिई
उनी हाँस्दछिन् फूलको बास्ना लिई
उनी बोल्दछिन् गीतको भाका लिई
उनी हाँस्दछिन् फूलको बास्ना लिई
नबोल्ने को होला देखेर उनीलाई?
नबोल्ने को होला देखेर उनीलाई?
म बोलूँ कसोरी, भनूँ के उनीलाई?
म बोलूँ कसोरी, भनूँ के उनीलाई?

बिहानीको शीतमा उनी झलमलाउँछिन्
जसै साँझ पर्छ, प्रतीक्षामा हुन्छिन्
बिहानीको शीतमा उनी झलमलाउँछिन्
जसै साँझ पर्छ, प्रतीक्षामा हुन्छिन्
उनी ओठ, आँखाले छुन्छिन् मलाई
उनी ओठ, आँखाले छुन्छिन् मलाई
उपहार के दिऊँ, भनूँ के उनीलाई?
उपहार के दिऊँ, भनूँ के उनीलाई?
हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists