Kishore Kumar Hits

Muralidhar - Pakheta lyrics

Artist: Muralidhar

album: Pakheta


हाँ, हाँ, ओ
तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
पखेटा काटेर छोडेको मैनाजस्तो भो
पखेटा काटेर छोडेको मैनाजस्तो भो
हो, पात सबै झरेको मंसिर महिनाजस्तो भो
तिम्रो माया, हो, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
पासै नहुने जग्गाको बैनाजस्तो भो
तिम्रो माया, हो, तिम्रो माया
तिम्रो माया, हो, तिम्रो माया

हो, माया भयो ठूलो, मुटु भयो सानो
माया भयो ठूलो, मुटु भयो सानो
सक्छौ भने फेरिदेऊ न मुटु भयो पुरानो
पछाडि पारो उडेको ऐना जस्तो भो
तिम्रो माया, हाँ, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
पासै नहुने जग्गाको बैनाजस्तो भो
पखेटा काटेर छोडेको मैनाजस्तो भो
पखेटा काटेर छोडेको मैनाजस्तो भो

हे, तिम्रो दिलमै म त परदेशी किन भो त?
तिम्रो दिलमै म त परदेशी किन भो त?
अँगालैमा बाँधे पनि माया चाहिँ कहाँ गो त?
घरैसामु सुकेको बकैनाजस्तो भो
तिम्रो माया, हे, तिम्रो माया
पात सबै झरेको मंसिर महिनाजस्तो भो
तिम्रो माया, हे, तिम्रो माया
पासै नहुने जग्गाको बैनाजस्तो भो
पखेटा काटेर छोडेको मैनाजस्तो भो
हो, पखेटा काटेर छोडेको मैनाजस्तो भो
तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
तिम्रो माया, हो, तिम्रो माया
तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists