Kishore Kumar Hits

Sanjeevini - Maya Garchu lyrics

Artist: Sanjeevini

album: R-Audio Collection, Vol. 4


माया गर्छु भन्नेले नै
हो, माया गर्छु भन्नेले नै मुटुमा तीर हान्यौ आज
जुनी जुनी तिम्रै हुँ भन्थ्यौ, पराईलाई छान्यौ आज
जुनी जुनी तिम्रै हुँ भन्थ्यौ, पराईलाई छान्यौ आज
माया गर्छु भन्नेले नै मुटुमा तीर हान्यौ आज
जुनी जुनी तिम्रै हुँ भन्थ्यौ, पराईलाई छान्यौ आज
जुनी जुनी तिम्रै हुँ भन्थ्यौ, पराईलाई छान्यौ आज
माया गर्छु भन्नेले नै
सारा जीवन सुम्पेँ तिम्लाई, भएँ आखिर खाली खाली
आज मेरो पागलपनमा उल्टै तिमी पिट्छौ ताली

हो, सारा जीवन सुम्पेँ तिम्लाई, भएँ आखिर खाली खाली
आज मेरो पागलपनमा उल्टै तिमी पिट्छौ ताली
जति घृणा गरे पनि
हो, जति घृणा गरे पनि उपहार नै ठानेँ मैले
तेलबिनाको दियो जस्तै भयो मेरो जीवन अहिले
तेलबिनाको दियो जस्तै भयो मेरो जीवन अहिले
माया गर्छु भन्नेले नै
जिन्दगीको हरेक पलमा बाँच्ने आधार तिमी थियौ
मैले चोखो माया दिएँ, तिम्ले मलाई धोका दियौ

हो, जिन्दगीको हरेक पलमा बाँच्ने आधार तिमी थियौ
मैले चोखो माया दिएँ, तिम्ले मलाई धोका दियौ
तिम्ले देएको धोका पनि
हो, तिम्ले देएको धोका पनि मुटुभित्र साँचेकी छु
तिम्रै खुसी हेर्छु भनी अझैसम्म बाँचेकी छु
तिम्रै खुसी हेर्छु भनी अझैसम्म बाँचेकी छु
माया गर्छु भन्नेले नै मुटुमा तीर हान्यौ आज
जुनी जुनी तिम्रै हुँ भन्थ्यौ, पराईलाई छान्यौ आज
जुनी जुनी तिम्रै हुँ भन्थ्यौ, पराईलाई छान्यौ आज
माया गर्छु भन्नेले नै

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists